DISCLAIMER
Nepal Digital Help कुनै पनि सरकारी वेबसाइट होइन। यो एक स्वतन्त्र डिजिटल सहायता (Digital Help) प्लेटफर्म हो, जसको उद्देश्य प्रयोगकर्तालाई डिजिटल समस्यासम्बन्धी सामान्य जानकारी र मार्गदर्शन प्रदान गर्नु मात्र हो।
यस वेबसाइटमा प्रकाशित सबै जानकारी सार्वजनिक तथा आधिकारिक स्रोतहरू मा उपलब्ध विवरणको आधारमा तयार गरिएको हो। हामी कुनै पनि सरकारी निकाय, बैंक, mobile wallet कम्पनी (eSewa, Khalti, IME Pay आदि) वा टेलिकम सेवाप्रदायकसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैनौँ।
यस वेबसाइटमा दिइएको जानकारी प्रयोग गरेर गरिएका कुनै पनि निर्णय, कार्य, भुक्तानी, account update, verification वा सम्भावित नोक्सानीको जिम्मेवारी Nepal Digital Help ले लिने छैन।
कुनै पनि आधिकारिक प्रक्रिया, transaction, account सम्बन्धी कार्य, वा अन्तिम निर्णयका लागि सम्बन्धित सेवा प्रदायकको आधिकारिक वेबसाइट, official app वा कार्यालय बाट जानकारी लिनु अनिवार्य छ।
यदि यस वेबसाइटमा प्रकाशित कुनै जानकारीमा त्रुटि, पुरानो विवरण, वा सुधार आवश्यक देखिएमा, कृपया हामीलाई जानकारी गराउनुहोस्।
Contact Information
ईमेल: sumangrd@zohomail.com